You are viewing the translated version of दफा २ को खण्ड (घ) र (ठ) सँग सम्बन्धित.

Schedule 1
दफा २ को खण्ड (घ) र (ठ) सँग सम्बन्धित

अनुसूची – १
दफा २ को खण्ड (घ) र (ठ) सँग सम्बन्धित

१. अपराध संहिताको देहायका परिच्छेद वा देहायका परिच्छेदका देहाय दफा अन्तर्गतका कसूरः –

(क) भाग २ कोः

(१) परिच्छेद –१

(२) परिच्छेद –२

(३) परिच्छेद –४ को दफा ९२, ९३, ९४ र १०२

(४) परिच्छेद –५ को दफा १०४, १०५, १०६, ११०, ११४, ११८, ११९, १२०, १२१, १२२, १२३, १२४, १२५ र १२६ तथा १२६क.

(५) परिच्छेद – ६

(६) परिच्छेद –७

(७) परिच्छेद –८ को दफा १५१, १५२

(८) परिच्छेद –९

(९) परिच्छेद –१०

(१०) परिच्छेद –११

(११) परिच्छेद –१२

(१२) परिच्छेद –१३

(१३) परिच्छेद –१४ को दफा १९२,१९२क.

(१४) परिच्छेद –१५

(१५) परिच्छेद –१६

(१६) परिच्छेद —१७,

(१७) परिच्छेद –१८ को २१९, २२१, २२२, २२३, २२५, २२६ को उपदफा (३) र सो दफा तथा उपदफाहरुसँग सम्बन्धित दफा २२७क. अन्तर्गतको कसूर

(१८) परिच्छेद –१९

(१९) परिच्छेद –२०

(२०) परिच्छेद –२१ को दफा २४९ को उपदिफा (३) को खण्ड (क) र (ख), र दफा २४९, २४९क., २५०, २५१, २५२ र २५३

(२१) परिच्छेद –२२ र २३

(२२) परिच्छेद –२५ को दफा २७६ को उपदफा (३) को खण्ड (क), (ख), (ग) र दफा २७८

(२३) परिच्छेद –२६ को दफा २८३ (निजी सम्पत्ति बाहेक) २८७

(२४) परिच्छेद –२७

२. प्रकरण १ अन्तर्गतको कसूरको उद्योग, दुरुत्साहन, षडयन्त्रको कसूर,

३ मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसूर,

४ हुलाक ऐन, २०१९ अन्तर्गतको कसूर,

५ नागरिकता सम्बन्धी कसूर,

६. प्राचीन स्मारक सम्बन्धी कसूर,

७. लागू औषध सम्बन्धी कसूर,

८ आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गतको कसूर,

९. अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ अन्तर्गतको कसूर,

१२. लिखतहरुको गोप्यता सम्बन्धी २०३९ अन्तर्गतको कसूर,

१३. राहदानी सम्बन्धी कसूर,

१४. आवश्यक वस्तु संरक्षण सम्बन्धी कसूर,

१५. कारागार ऐन, २०१९ अन्तर्गतका कसूर,

१६. चन्दा ऐन, २०२५ अन्तर्गतको कसूर,

१७. चिठ्ठा ऐन, २०२५ अन्तर्गतको कसूर,

१८. सवारी साधनले किची, ठक्कर वा धक्का दिई वा दुर्घटना गरार्ई कसैको ज्यान मरेको वा अङ्गभङ्ग वा घाइते भएको कसूर,

१९. गैरसैनिक हवाई उडान ऐन, २०१५ दफा ९क अन्तर्गतको कसूर,

२०. छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को दफा १५ अन्तर्गतको कसूर,

२१. यस अनुसूचीमा समावेश भएका कसूरको कारणबाट उठेको कीर्ते वा जालसाजी सम्बन्धी कसूर,

२२. प्रचलित कानून बमोजिम यस अनुसूचीमा समावेश हुने भनी तोकिएको कुनै कसूर,

२३. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस अनुसूचीमा समावेश गरेको कसूर ।